नयाँ सरकारपछि बजारमा निराशा नेप्से ३५ अंकले घट्यो


नयाँ सरकार गठनसँगै आइतबार सेयर बजारमा खरिद अवसर नपाइने भन्ने कतिपयको बुझाइ विपरीत बजार खुलेको छ। तर कारोबारको सुरुआती चरणमै बजार ओरालो लागेको देखिएको छ।


कारोबार सुरु भएको पहिलो एक घण्टाभित्रै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३५ अंकले घटेको छ।


#RaralayaNews #ShareMarket