गीतमा कर्णालीका गाउँबस्तीमा अझै विद्यमान गरिबी, बेरोजगारी, विकासको असमान पहुँच तथा राम्रो भविष्यको खोजीमा विदेश वा सहरतर्फ जान बाध्य युवाको कथा प्रस्तुत गरिएको छ।
गीतमा कर्णालीका गाउँबस्तीमा अझै विद्यमान गरिबी, बेरोजगारी, विकासको असमान पहुँच तथा राम्रो भविष्यको खोजीमा विदेश वा सहरतर्फ जान बाध्य युवाको कथा प्रस्तुत गरिएको छ। शब्द तथा संगीत रविन भुसालको रहेको छ भने पृष्ठभूमि स्वरमा रविन भुसाल र महेन्द्र बि.क.को साथ छ। एरेन्जर पूर्ण सम्योग रहेका छन्। गीतको भिडियोमा अर्जुन सुनार र राज्य लक्ष्मी नेपालीको मुख्य अभिनय रहेको छ भने छायांकन, ड्रोन, डबिङ, मिक्सिङ तथा सम्पूर्ण प्राविधिक पक्षमा विभिन्न कलाकार तथा प्राविधिकहरूको योगदान रहेको छ।
गीत हेर्नुहोस :-
#कर्णाली #कर्णालीतिर #NepaliSong #NewNepaliSong #ArjunSunar #NepaliMusic #KarnaliStory #MusicVideo #Nepal