एजेन्सी । कूटनीतिक इरानले कूटनीतिक वार्ता पुनः सुरु गर्ने प्रयास गरे पनि अमेरिकाले अस्वीकार गरेको छ ।
photo /google
इरानी अधिकारीहरूले अमेरिकी राष्ट्रपति Donald Trump का दूत स्टीभ विटकफमार्फत पहल गरेको बताएका छन् । तर इरानी विदेशमन्त्री Abbas Araghchi ले उक्त दाबी अस्वीकार गर्दै विटकफसँग कुनै सम्पर्क नभएको बताएका छन् ।
उनका अनुसार अन्तिम सम्पर्क अमेरिकाले इरानमाथि सैन्य कदम चाल्नु अघि भएको थियो । यसअघि ट्रम्पले इरान वार्ताका लागि इच्छुक भए पनि प्रस्ताव कमजोर रहेको बताएका थिए ।




No comments: